छुटाउनुभयो कि?

विश्वकप क्रिकेट : अफगानिस्तानले दियो नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङको सहयोगमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा सफलता प्राप्त गर्दै अगाडि बढेको हो । 

+