मौसममा सुधार आएपछि नेपालगञ्ज विमानस्थल खुल्यो
१४ माघ २०८०, आइतवार
काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको समुह चरणमा अफगानिस्तानविरूद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर -६ मा प्रदेश गरेको नेपालले समूह ए बाट सुपर-६ मा प्रवेस गरेका भारत र पाकिस्तानको सामना गर्दैछ । सुपर-६ मा नेपालले पहिलो खेलमा बंगलादेशसँग बुधबार र दोस्रो खेलमा भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।