कोशी

पूर्वी पृतनामा ‘भूपू सैनिक सम्मेलन’

इटहरी । नेपाली सेनाद्वारा आयोजित पूर्वी पृतना मुख्यालय तथा मातहतका बाहिनी र गणमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ भएको छ ।