Breaking News

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज  विज्ञप्ति जारी गरी डा नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो ।