
काठमाडौँ । मिथिला संस्कृति समाजले मिथिला र जनकपुरको सांस्कृतिक क्षेत्रमा सक्रिय विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा समाजद्वारा आयोजित “सीता प्राकट्य दिवस समारोह” मा आज उहाँहरुलाई सम्मान गरिएको हो । त्यसअवसरमा जसमाडा रोणा झा, मिथिला नाट्यकला परिषद्की रिना रिमाल, पत्रकार अर्चना झा, कलाकार महेश कुमार, कृष्णकुमारी साह लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा, मधेशी आयोगकी सदस्य रेणुदेवी साह र मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा मिथिला क्षेत्र र जनकपुरको सांस्कृतिक पक्षबारे चर्चा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’