+

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । गएको साता घटबढ भइरहेको सुनको भाउ आज भने स्थिर छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै