
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको छ । रास्वपाले संसद अधिवेशन शुरु हुन लागेकै दिन सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको हो । रास्वपाको नेतृत्वले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटर लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको हो ।
पूर्वगृमन्त्री समेत रहनुभएका लामिछाने विभिन्न ठाउँको सहकारीको रकम हिनामिना प्रकरण र सम्पति शुद्धिकरण सम्बन्धमा अदालतमा चलिरहेको मुद्धाको कारण सांसदबाट निलम्बित अवस्थामा हुनुहुन्छ ।
रास्वपाले संसद अधिवेशन शुरु हुन लागेकै दिन सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको हो । रास्वपाको नेतृत्वले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटर लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेको हो ।
रास्वपाले. सभापति लामिछानेको सांसद पद फुकुवा गर्न माग गर्दै सभामुख घिमिरेलाई निवेदन समेत दिएको छ । सभापति लामिछाने र उपसभापति डा स्वर्णिम् वाग्लेसहितका रास्वपाका नेताहरुले सभामुख. घिमिरे समक्ष यस्तो निवेदन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न