
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली मुलुकको लागि घाँडो हुने बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले समाजवादी मोर्चाद्वारा मंगलबाल आयोजित कार्यक्रममा नेपाजस्तो देशका लागि त्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक नभएको समेत उल्लेख गर्नुभयो । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीबारे मेरो धारणा अलि फरक छ’ कार्यक्रममा उहाँले भन्नुभयो – प्रत्यक्ष निर्वाचित राष्ट्रपति जस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?’
एकीकृत समाजवादीका अध्यक्ष नेपालले मुलुकलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा लगे, नेपालीहरू अमेरिकाबाट समेत भागाभाग हुने स्थिति आउन् धारणा व्यक्त गर्नुभयो ।
‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठी राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु’ उहाँले भन्नुभयो ’‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट समेत भागाभाग हुन्छ । केही चाहिँदैन, कुनै पनि ठाउँ चाहिँदैन भन्दै भाग्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न