
काठमाडौँ । समाजवादी प्रेस संगठनबाट निस्कासित विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ ।
एकीकृत समाजवादीले ‘सुवेदी पछिल्लो समय संगठनको हित विपरीत सक्रिय रहेको’ भन्दै साधारण सदस्यबाटै निस्काशन गरेपछि उहाँ नेकपा एमालेका केही नेता र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतसँग हारगुहार मागेर तत्कालै त्यो संगठनमा पस्नु भएको हो ।
समाजवादी प्रेसबाट निस्कासित सुवेदीलाई एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष बस्नेतले प्रेस चौतारीमा स्वागत गर्नुभएको हो ।
प्रेस चौतारीमा एक्लै प्रवेश गर्नुभएका सुवेदीले समाजवादी प्रेस संगठन विघटन भएको प्रोपगाण्डा समेत मच्चाउन थाल्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश