+

डुङ्गामा नदी पार गर्दै भक्तजन

बालाचतुर्दशीको दिन सोमबार देवघाटधाममा डुङ्गामा चढेर नदी पार गर्दै शतबीज छर्न आएका भक्तजन । यहाँ भक्तजनलाई चितवनबाट तनहुँतर्फ आवतजावत गर्नका लागि डुङ्गाको व्यवस्था गरिएको छ । तस्बिर : कृष्ण आचार्य/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै