
काठमाडौँँ । नाबालिका बलात्कार आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।
८ वर्षीय बालिका बलात्कार आरोपमा काठमाडौँ शंकरापुर नगरपालिका–१ गागलफेदी घर भई भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्दै आएका २९ वर्षीय निरोज लामा पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामाविरुद्ध बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश