+

दमौली आउँदै गरेको जीप दुर्घटना, ६ जना घाइते

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । 

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जीप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी तनहुँले जनाएको छ । 

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट