
काठमाडौँ । एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । पोलिटब्युरोमा सबैभन्दा धेरै मत उपाध्यक्षमा पराजित विरोध खतिवडाले पाउनुभएको छ । उहाँले २०१ मत सहित पोलिटव्युरोमा निर्बाचित हुनुभएको छ । ८४ औं नम्बरमा रहेर बिजयी हुने अम्बिका थापाले १०७ मत प्राप्त गर्नुभएको छ ।
एकीकृत समाजवादीले निर्बाचन मार्फत् बुधबार १८ पदाधिकारी चयन गरेको थियो । बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।
पोलिटब्युरो सदस्यमा विरोध खतिवडासँगै जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, भवानीप्रसाद खापुङ्ग लगायत विजयी हुनुभएको छ ।
यसैगरी अन्यमा डा. वंशीधर मिश्र, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली लगायतका नेतहरु पनि पोलिटब्युरोमा निर्वाचित हुनुभएको छ ।
बिजयी हुने पोलिटव्युरो सदस्यहरुको विवरण
१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ रमा आले मगर
४ रामकुमारी झाँक्री
५ रामचन्द्र झा
६ कल्याणीकुमारी खडका
७ डा. विजयकुमार पौडेल
८ केशव लाल श्रेष्ठ
९ रामकुमार ज्ञावली
१० भवानीप्रसाद खापुङ
११ डा। वंशीधर मिश्र
१२ विजय गुरुङ
१३ उर्वादत्त पन्त
१४ निरादेवी जैरु
१५ नागेन्द्रप्रसाद चौधरी
१६अम्मरबहादुर थापा
१७ बलराम प्रसाद बास्कोटा
१८ शत्रुधन महतो
१९ दिलकुमारी पन्त (दिलु)
२० सुदेश पराजुली
२१ श्रीप्रसाद साह
२२ अशेष घिमिरे
२३ लक्ष्मण के.सी.
२४ मोहन गौतम
२५ प्रेमलकुमार खनाल
२६ विश्वनाथ प्याकुरेल
२७ लक्ष्मण लम्साल
२८ धनराज आचार्य
२९ पासाङ शेर्पा
३० चुनकुमारी चौधरी
३१ मुनु सिग्देल
३२ राजेन्द्र प्रकाश लोहनी
३३ रामचन्द्र यादव
३४ हरिप्रसाद पराजुली
३५ अशोक कोइराला
३६ गौतम राई
३७ साध्यबहादुर भण्डारी
३८ कृष्णलाल महर्जन
३९ नरेशकुमार शाही
४० सुधिरप्रसाद शाह
४१ हस्तबहादुर शाही
४२ गुरुप्रसाद बुर्लाकोटी
४३ अब्दुल हुसेन खाँ
४४लक्ष्मण पौडेल
४५ हिक्मतबहादुर शाही
४६बसन्तप्रसाद मानन्धर
४७ मीना ज्ञवाली (नेपाल)
४८ दुर्गा परियार
४९ टोकबहादुर तामाङ (वाइवा)
५० घन प्रसाद गौतम
५१ बेची लुङ्गेली
५२ प्रकाश रावल
५३ जीवन राइ
५४ राजन राई
५५ डा. राजेन्द्रमान श्रेष्ठ
५६ डा. कृष्णराज पन्त
५७ सरलाकुमारी यादव
५८ हर्कबहादुर सिंह
५९ महेश रेग्मी
६० डा। देउमान सम्वाहाङफे
६१ दिर्घबहादुर सोडारी
६२ केशवकुमार विष्ट
६३ ताज महमद मिया
६४ भगवती नेपाल
६५ मंजु कुमारी यादव
६६ विदुरप्रसाद सापकोटा
६७ चुनु के. सी. (चुनादेवी) (खड्का)
६८ पवित्रा घर्ती
६९ गंगाप्रसाद नेपाल
७० वीरेन्द्रबहादुर भण्डारी (टाइगर)
७१ दिनेशकुमार राइ
७२ ई. नन्दलाल बंजाड़े
७३ दामोदर अर्याल
७४ प्रा. डा इन्दु आचार्य
७५ भविसोर पराजुली
७६ शेरबहादुर के.सी.
७७ धर्मराज निरौला
७८ विद्या चामलीङ राई
७९ उषा कुमारी पोखरेल
८० शिवप्रसाद भण्डारी
८१ खिनु लङ्वा लिम्बू
८२ रमा घर्ती
८३ शंकरप्रसाद पोखरेल
८४ अम्बिका थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’