खानेपानी समस्या समाधानको प्रयास भइरहेको छ : मन्त्री यादव
११ फागुन २०८०, शुक्रवार
महोत्तरी । उत्पादित मसला बेच्न बजारबजार दौडनु नपरेपछि भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बिक्री गर्ने झण्झट समाधान भएको हो ।