छुटाउनुभयो कि?

झापा माओवादीमा विद्रोह, प्रदेश कमिटीका नेताहरु एकीकृत समाजवादीमा प्रवेश

झापा । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, झापामा विद्रोह भएको छ । प्रदेश कमिटी सदस्य वासु दुलालसहितका दर्जनौ नेताहरु पार्टीमा विद्रोह गर्दै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।  माओवादीको स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चाको संयोजक रहनुभएका दुलाल अन्य नेताहरुसहित एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

+