छुटाउनुभयो कि?

भरतपुर भ्रमण वर्षको तयारी तीब्र

चितवन । भरतपुर भ्रमण वर्षको तयारी तीब्र पारिएको छ । भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १८ गते उद्घाटन गर्नुहुने भएको छ। नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने भरतपुर महानगरले अनुमान गरेको छ ।

+