देशभर पश्चिमी वायुको प्रभाव, कस्तो होला मौसम ?
2081-12-04
काठमाडौँ । अछाममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।