छुटाउनुभयो कि?

अन्तर्राष्ट्रिय नुवाकोट समाज स्थापना

अमेरिका । अमेरिका लगायत विभिन्न देशमा बसोबास गर्दै आएका नुवाकोटवासीले अन्तर्राष्ट्रिय नुवाकोट समाज नामक संस्था स्थापना गरेका छन् । जिल्लामा सहयोग तथा सामूहिक लगानीको वातावरण निर्माण गरी भविष्यमा ठूलो योजनाका साथ अघि बढ्ने उद्देश्यसहित संस्था स्थापना गरिएको प्रवासी नुवाकोटेहरूले बताएका छन् ।

+