स्थानीय तह उपनिर्वाचन : ६० प्रतिशत मतदान
2081-08-16
काठमाडौँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।