ग्रामथानको अध्यक्ष, नलगाडको उपप्रमुख र त्रियुगा –१२ को वडाध्यक्षमा माओवादी केन्द्र तथा ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी
2081-08-17
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग-यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए ।