छुटाउनुभयो कि?

एक विकेटले काठमाडौँ गुर्खाज विजयी

काठमाडौँ ।  जारी नेपाल प्रिमियर लिग (एनपिएल)  को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौँले १८ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । 

+