व्यवसायी बन्दै आमाहरू
2081-08-28
काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँ ले बचतमा रहेको छ ।