छुटाउनुभयो कि?

पत्रकार महासङ्घको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल निर्वाचित

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

+