छुटाउनुभयो कि?

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौंँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । एशिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

+