तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
2081-09-05
काठमाडौँ । अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवतीको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ । अनुसन्धानले ३० महिलामध्ये २७ जनालाई बर्डफ्लु घातक भएको र मृत्युदर ९० प्रतिशत रहेको पाइएको देखाएको छ ।