छुटाउनुभयो कि?

सबै जिल्लामा जनआन्दोलन समिति बनाउने राजावादी समूहको घोषणा


काठमाडौँ । राजावादी समूहले सबै जिल्लामा जनआन्दोलन समिति बनाउने  भएको छ ।  राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले देशका ७७ वटै जिल्लामा संयुक्त जनआन्दोलन समिति निर्माण गर्ने घोषणा गर्नुभएको छ । 

+