छुटाउनुभयो कि?

नेसपा (नयाँ शक्ति)को पहिलो महाधिवेशनद्वारा १३ वटा प्रस्ताव पारित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ। काठमाडौँमा भएको पहिलो महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ।

+