छुटाउनुभयो कि?

प्रस्तावित न्यायाधीशलाई प्रश्न : न्याय किन महँगो भयो ?

काठमाडौँ ।  “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ ? ”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गर्नुभयो, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?”

+