छुटाउनुभयो कि?

एकीकृत समाजवादीको महाधिवेशन जेठको पहिलो साता हुने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशन जेठको पहिलो साता हुने भएको छ ।  एकीकृत समाजवादीले यसअघि माघको लागि तोकेको महाधिवेशन तयारी अपुग र  राष्ट्रियसभा निर्वाचनको कारण जेठको लागि सारेको हो । 

+