
काठमाडौँ । नूरगंगा प्रतिभा पुरस्कार गुठीले विभिन्न विद्याका प्रतिभा छनौटबारे आज सांधारणसभामा छलफल गर्दैछ ।
गुठीले हरेक वर्ष नूर–गङ्गा राष्ट्रिय बालसाहित्य, ‘नूर–गङ्गा क्षेत्रीय लोकगायन प्रतिभा र ‘नूर–गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य लगायतका पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्दै आएको छ । अमीरप्रताप जबरा संरक्षक रहेको गुठीले २०८० सालका प्रतिभाहरूबारे आज सधारणसभामा आयोजना गरी छलफल गर्न लागेको हो ।
गुठीले २०८० सालका प्रतिभाहरूबारे छलफल गर्न आज संरक्षक, संचालक, उपसमितिका सदस्य, सल्लाहाकार, विज्ञ र सभासदस्यज्यूहरूसहितको साधारणसभामा बोलाइएको गुठीका सदस्यसचिव यज्ञप्रसाद पोखरेलले जानकारी गराउनुभएको छ ।
सदस्यसचिव पोखरेलका अनुसार गुठीको साधारणसभा बिहीबार बेलुका बत्तीसपुतलीस्थित बाजेको सेकुवाको सभाकक्षमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन