राम्रो नेपाल

‘कथा वाचक आफैँ पनि आन्तरिक र बाह्यरुपमा शुद्ध हुनुपर्ने’

काठमाडौँ ।  विभिन्न पुराण वाचन गर्ने कथावाचक आफैँ पनि आन्तरिक र बाह्यरूपमा शुद्ध हुनुपर्नेमा जोड दिइएको छ । काठमाडौँमा आयोजित कथा व्यासको दुई दिने राष्ट्रिय सम्मेलनमा यस्तो निष्कर्ष निकालेको हो ।