मनोरञ्जन

‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा नेपाली चलचित्र ‘शाम्बाला’ छनोट

काठमाडौँ  ।  निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा छनोट भएको छ ।