सुदूरपश्चिम

चिसापानी -मोहन्याल सडक स्तरोन्नति गरिँदै

सुदूरपश्चिम ।  चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।