सुदूरपश्चिम

अछाममा प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराइने

अछाम । अछाममा प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अछाममा प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने निर्णय गरेको छ ।