+

आज केही ठाउँमा बादल लाग्ने

काठमाडौँ  । आज मुलुकको केही ठाउँमा बादल लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । 


महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बादलरही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट