
काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल आज आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाविरुद्ध मैदानमा उत्रँदै छ । आजको खेल नेपाली समय अनुसार दिउसो १२ः१५ बजे शुरु हुनेछ ।
जारी विश्वकपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेलेको थियो । जसमा नेपाल ५ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित हुन पुगेको हो ।
मलेसियामा जारी प्रतियोगितामा सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा नेपाल छ । उता अस्ट्रेलिया भने बलियो स्थितिमा छ । अस्ट्रेलियाले जारी प्रतियोगितामा बंगलादेश र स्कटल्यान्ड दुवैलाई पराजित गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव