
काठमाडौँ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।
मलेसियाको बंगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। त्यतिबेला नेपालको ब्याटिङ चल्न नसक्दा ५२ रनमै अल आउट हुन पुगेको थियो।
आज त्यसलाई सुधार गर्दै जितको खोजीमा नेपाल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश