
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० मा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल