+

तोलामा फेरि १२ सयले बढ्यो सुन

काठमाडौँ ।  केही दिनदेखि लगातार उकालो लागेको सुनको भाउ आज पनि बढेको छ । 

सुनको मूल्य आइतबार तोलामा १ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार तोलामा  १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको छ  । 

आज  चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट