+

तोलामै १ हजार ३ सयले बढ्यो सुन

काठमाडौँ । आज सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । 

हिन्दू नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य शुक्रबार प्रतितोला १ हजार ३ सयले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला १ लाख ५२ हजार रुपैयाा मा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ५३ हजार ३ सय  रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा  ३० रुपैयाँले वृद्धि भएको छ । बिहीबार तोलामा १  हजार ७ सय ६५ मा कारोबार भएको चाँदी आज १ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट