
सुदूरपश्चिम। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र एकताबद्ध रहेको बताउनुभएको छ ।
सो पार्टीको दुई दिने सुदूरपश्चिम प्रदेश परामर्श बैठक समापनपछि आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी पार्टी फुट्छ भन्ने हल्ला खारेज भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माओवादी केन्द्र फुट्दैछ भनेर गरिएको हल्ला गएको स्थायी समितिको बैठकले खारेज गरिसक्यो, पार्टी एकताबद्ध छ ।”
अध्यक्ष दाहालले माओवादी घटकसँग एकता गर्नेबारे वार्ता भइरहेको र समाजवादी मोर्चामा रहेका अन्य क्रान्तिकारी शक्तिसँग एउटै पार्टी बनाउने छलफल चलिरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो