छुटाउनुभयो कि?

सहकारीमार्फत व्यावसायिक चियाखेती

बागलुङ । काठेखोला गाउँपालिका–७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक चियाखेती शुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चियाखेती शुरु गरिएको हो । 

+