छुटाउनुभयो कि?

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण  गरिएको त्यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको बताउनुभएको छ । 

+