अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
२१ चैत २०८०, बुधवार
काठमाडौँ । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न आग्रह गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले आग्रह गरेको हो ।