गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
१९ असार २०८१, मङ्गलवार
काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक नक्कली भूटानी शरणार्थी प्रकरणमा कारागार चलान भएका छन् । प्रतीकलाई भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।