बाढी, पहिरो र डुबानमा देशभर १४ जनाको मृत्यु
2081-03-23
काठमाडौँ । आज बिहान ११ बजेका लागि निर्धारण भएको राष्ट्रियसभाको बैठक १२ः३० बजे बस्ने भएको छ । महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, भन्सार महसुल विधेकयमा छलफल हुनेछ ।