छुटाउनुभयो कि?

तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग

काठमाडौँ । तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको छ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा्) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले)  शुक्रबार तीनकुनेमा भएको दुखद् घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका हुन् । 

+