वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी
2081-05-25
कञ्चनपुर । लोप हुँदै गएको देउडाको मौलिक भाका जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले कार्यक्रम आयोजना गरेको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सोमबारदेखि पार्टीले तीन दिने देउडा कार्यक्रम आयोजना गरेको हो ।