हेटौँडा-भीमफेदी-काठमाडौँ सडक आइतबारदेखि सञ्चालन हुने
2081-06-19
काठमाडौँ। प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवका अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी ‘मिडिया एयर बुक’ प्रकाशन गरेको छ । यो प्रकाशन अङ्ग्रेजी भाषामा छ । नेपाली सञ्चारमाध्यमको समग्र अवस्थाबारे अङ्ग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।