सङ्खुवासभामा ७५ लाखको खसी बिक्री
2081-06-23
कैलाली । कैलालीका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसका छन ।